🪔 हार्दिक मंगलमय शुभकामना 🪔
विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा
सम्पूर्ण उपभोक्ता सदस्यज्यूहरू, पदाधिकारीज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले सबैमा आपसी सद्भाव, एकता, भाइचारा, प्रेम र समृद्धि कायम राख्दै नयाँ उत्साह र उमङ्ग प्रदान गरोस् भन्ने हार्दिक शुभकामना।
अध्यक्ष एवम् देउराली सामुदायिक वन उपभोक्ता समूह परिवार
गैँडाकोट–३, ढोडेनी, नवलपुर